चौदण्डीगढी/समाचार
होङ्खु सिनेमाको ब्यानरमा निर्माण भएको नया नेपाली सर्ट मुभी "घाती श्रीमती " युटुबबाट रिलिज गरिएको छ।
महिला निर्देशक कृस्टी लिसरा को निर्देशनमा तयार भएको यो सर्ट मुभीले एउटा श्रीमतीले आफ्नो श्रीमानबाट टाढिएको अवस्थालाई देखाएको छ। जसमा बाहिर पर-पुरुष सङको सम्बन्ध ले परिवारिक सम्बन्धमा दरार आएको कुरालाई देखाइएको छ ।
कलाकारहरु सुजन कोयि राई ,मुस्कान तामाङ , प्रेम तिगेला र आहाना भट्टराईले अभिनय गरेको यो सर्ट मुभिले समाजमा बेला बखत घटने गरेका सामाजिक घटनालाई यथार्थमा देखाउन प्रयास गरिएको छ ।

No comments:
Post a Comment