बरिस्ठ गितकार शितल कादम्बिनी तथा बरिस्ठ सङ्गितकार श्री सुरेस अधिकारीको सङ्गीत सम्योजनमा गायक प्रकाश मगरको सुमधुर आवाजमा सजिएको गित "आछु आछु पार्यो मलाई" एल्बम `प्रेमशाला´ बाट सार्बजनिक भएको छ ।
प्रकास मगर आफू प्रवासमा रहेर पनि गित सङ्गितको क्षेत्रमा निरन्तरता दिइरहने गायक मध्येमा एक पर्दछन। उनको यो आछु आछु बोलको गितको म्युजिक भिडियो समेत निकै चर्चा बटुल्न सफल भएको कुरा नेपाली म्युजिक इन्ड्स्ट्रीजका हस्तिहरु बताउछन।
उक्त म्युजिक भिडियोमा अभिनय गर्नेहरुमा नेपाली चर्चित नायिका शिल्पा पोखरेल र साथमा चकलेटी मोडल पुस्पल अनि मोडल बिकास छन।
म्युजिक भिडियोलाई कपुरी क मोसन पिक्चर्स प्रा. लि को ब्यानरमा निर्देशक युवराज वाइवाले निर्देशन गरेका छन ।
साथमा मेक अप आर्टिस्ट शोभा श्रेष्ठले कलाकारहरुलाई बेजोड तरिकाले मेक-अप समेत गरेकी छन।https://youtu.be/pUACZPAPje0

No comments:
Post a Comment