गायनमा के तपाइको रुचि छ ?? आउनुहोस गाउनुहोस पुरस्कार जित्नुहोस !!
के तपाईं आफुलाई गायन क्षेत्रमा स्थापित गर्न चाहानुहुन्छ ??
यदि चाहानुहुन्छ भने हामी तपाइलाई मौका दिन्छौ कभर सङ कम्पिटिसन मा भाग लिएर बिजेता बन्नुहोस !!
नेपाल भित्र र बाहिर रहनु भएका सम्पुर्ण नेपाली दाजु भाइ तथा दिदिबहिनी लाई खुसीको खवर
"समर्थन तिम्रो"बोलको गीतको कभर सङ गाउने प्रतियोगीले पालना गर्नपर्ने नियमहरु:-
१. यस प्रतियोगीतामा जो कसैले पनि सहभागी हुन पाउनेछन् तर प्रस्तुति स्टुडियो रेकर्डिङलाई मान्यता दिईनेछैन।
२. मिक्सिङ/एडिटिङ गरिएका भिडियोलाई मान्यता दिईने छैन।कुनै प्रकारको प्रविधिहरु पनि प्रयोग गर्न पाईने छैन।
३. प्रतियोगीले अाफ्नो प्रस्तुति अाफ्नै फेसबुकमा पोष्ट गरेर अायोजकका कुनै सदस्यलाई ट्याग गर्न सक्नुहुनेछ।हामी सबै प्रस्तुति डाउनलोड गरेर निर्णायक समक्ष पु-याउने छौं ।अथवा वाट्सअप नम्बर +९७१५६३४५६१६५ मा पठाउन सक्नुहुनेछ।
#प्रतियोगीताको निर्णय निर्णायकहरु गायक तथा संगीतकार भिषण मुकारुङ,संगीतकार अनिल कोयी राईको निर्णयमा रहनेछ।निर्णायकको निर्णय नै अन्तिम निर्णय रहनेछ।
#विजेतालाई रु ५०,००० सहित एउटा गीत रेकर्डिङ गराईनेछ साथ मा स्टुडियो लिप्सिङको भिडियो पनि गराइने छ।
https://youtu.be/bRd4VMbrZRA
#आयोजक टिम
१.अन्जन किराँती
२.सुजन कोयि राई
३.नवराज घिमिरे
४.सुरेन राई
माथिका ४ जना आयोजक मध्ये जो कोहिलाई टयाग गरेर आफ्नो कभर भिडियो समयमै पठाउन हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ।https://youtu.be/igAV5LVvn_E
हामीलाई केही प्रतिनिधीहरुको आवस्यक रहेको हुदा इच्छुक महानुभावहरुले सम्पर्क गर्नुहुन अनुरोध छ ।
Subscribe to:
Post Comments (Atom)
उदयपुरको चौदण्डीगढी नगरपालिकाको चुनावी अन्तिम रुपरेखा!!!
चौदण्डीगढी/उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको स्थानीय निर्वाचन -२०७४ को नतिजा सार्वजानिक भएको छ । दश वटा वडा रहेको यस नगरपालिकामा ...
-
चौदण्डीगढी/अनलाइन नेपाली सांगीतिक क्षेत्रमा धेरै सर्जकहरु तथा कलाकारहरुले आफ्नो आफ्नो पहिचान कायम गरेका छन तिनै ब्यक्तिहरुमध्येका...
-
चौदण्डीगढी/उदयपुर गायिका,गीतकार तथा संगीतकार रेणुका थापा कोटेश्वर काठमान्डौंकी स्थानीय वासिन्दा हुन्।सामान्य परिवारमा जन्मिएकी उनी सानैब...

No comments:
Post a Comment