चौदण्डीगढी/उदयपुर
बैशाख ३०,०७४
लामो समयदेखि कलाकारिता क्षेत्रमा काम गरिरहेका कलाकार पुष्कर पन्त नेपाली फिल्म बनाउनका लागि नेपाल जाने भएका छन ।
बिगत २५ बर्षदेखि नेपाली कलाकारिता क्षेत्रमा काम गरिरहेका पुष्कर पन्त ले अब फेरि पनि नेपाली फिल्म बनाउने उदेस्य लिएर नेपाल जाने बताएकाछन।
निकै नै चर्चित फिल्म "ठुली " मा प्रोडयुसरको रूपमा काम गरिसकेका पुष्कर पन्त आफ्नो अमेरिकाको बसाई भएता पनि अब नया नेपाली फिल्म निर्माणका निमित नेपाल जाने कुराको जानकारी हाम्रा चौडण्डीगढी प्रतिनिधि लाई उनले बताएका छन साथमा आफै कलाकार भएका कारण पनि नायकको भुमिकामा पुष्कर पन्त आफै खेल्ने सम्भावना समेत रहेको जानकारीमा आएको छ ।

No comments:
Post a Comment